Lok Radio Online » दैनिक राशिफल

दैनिक राशिफल

[date]

दैनिक राशिफल
  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आर्थिक कारोबारमा सुुधार आउनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । मानसिक अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । धन सञ्चित हुुनेछ । 

  • वृष इ उ ए ओ वा वी वु वे वो

    अध्ययनमा रुचि घट्नेछ । चोटपटक लाग्न सक्छ । शत्रुु बढ्नेछन् । नयाँ सामान खरिद गरिनेछ । बुुद्धि बढ्नेछ । विद्या प्राप्ति हुुनेछ । 

  • मिथुन का कि कु घ ङ छ के को हा

    व्यवसाय सुुरु गरिनेछ । शत्रुु परास्त हुुनेछन् । आध्यात्मिक चिन्तन बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुुनेछ । आकस्मिक यात्रा हुुनेछ । 

  • कर्कट ही हु हे हो डा डि डु डे डो

     भाग्य वृद्धि हुुनेछ । पति÷पत्नीबीच प्रेम बढ्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । विद्या प्राप्ति हुुुुनेछ । 

  • सिंह मा मि मू मे मो टा टी टु टे

    व्यावसायिक निर्यात बढ्नेछ । सामाजिक कार्य हुुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुुनेछ । थकान बढ्नेछ । 

  • कन्या टो प पी पु ष ण ठ पे मो

    अधुुरा कार्य पूरा हुुनेछन् । विलासितामा खर्च बढ्नेछ । विद्यामा सफलता मिल्नेछ । सम्मानमा कमी आउनेछ । धन सञ्चित हुुनेछ । 

  • तुला र री रु रे रो ता ती तू ते

    मन स्थिर रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन मध्यम रहनेछ । अनावश्यक लाञ्छना लाग्न सक्छ । स्थान परिवर्तन हुुनेछ । हर्ष बढ्नेछ । 

  • वृश्चिक तो ना नी नू ने नो या यि यु

    आकस्मिक धन लाभ हुुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । आर्थिक सहयोग प्राप्त हुनेछ । धार्मिक रुचि बढ्नेछ । 

  • धनु य यो भा भी भू ध फा ढ भे

     खर्च बढ्नेछ । मानसिक थकान बढ्नेछ । आर्थिक कारोबार घट्नेछ । पारिवारिक समस्या बढ्नेछ । सामाजिक लगानी बढ्नेछ । यात्रा हुुनेछ । 

  • मकर जो जा जी खी खू खे खो गा गी

    आर्थिक समस्या उत्पन्न हुुन सक्छ । धार्मिक कार्यमा सफलता मिल्नेछ । आफन्तसँग भेटघाट हुुनेछ । दैनिक कार्य ढिलासुुस्ती हुुनेछन् । 

  • कुम्भ गू गे गो सा सी सु से सो द

    सम्मान प्राप्त हुुनेछ । अध्ययनमा रुचि बढ्नेछ । कुुरा काट्नेहरू सक्रिय हुनेछन् । अनावश्यक खर्च बढ्नेछ । शारीरिक थकान बढ्नेछ । 

  • मीन दि दू थ भ ञ दे दो चा ची

    धार्मिक कार्यमा मन जानेछ । कार्यव्यस्तता बढ्नेछ । प्राविधिक व्यापारमा लाभ मिल्नेछ । पारिवारिक समस्या उत्पन्न हुुनेछ । धन प्राप्ति हुुनेछ । 

  • -- Delivered by Feed43 service